राप्रपाका ज्ञानेन्द्र शाहीमाथि खनिए रास्वपाका राजु पाण्डे, दिए कडा चेतावनी!
barnanmedia.com · Sun Jul 19 06:04:07 GMT 2026

काठमाडौँ —
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीको पछिल्लो अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले कडा राजनीतिक आपत्ति जनाउँदै चेतावनी दिएका छन्। लोकतान्त्रिक गणतन्त्र र जनभावनाको सम्मान गर्न आग्रह गर्दै पाण्डेले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)