मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल-हामास सम्झौताको श्रेय ट्रम्प र बाइडेनलाई

barnanmedia.com · Fri Jan 17 21:52:27 GMT 2025

गाजामा युद्ध रोक्न र बन्धकहरू साटासाट गर्न इजरायल र हमासबीच सम्झौता भएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविराम गर्ने सहमति भएको बताएका छन्। इजरायलको सुरक्षा क्याबिनेटको बैठक चलिरहेको छ र यदि यो सहमति भयो भने बन्धकहरूको आदानप्रदान आइतबारबाट सुरु हुनेछ। तर यसैबिच, युद्धविराममा सहमत भएको श्रेय लिने दौड पनि तीव्र भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)