मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाको अधिकृत भएको झुटो परिचय दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ

barnanmedia.com · Fri Jan 17 22:07:12 GMT 2025

नेपाली सेनाको अधिकृत भएको झुटो परिचय दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की रहेका छन्।

कार्कीले आफू नेपाली सेनाको अधिकृत भएको झुटो विश्वास दिलाई पीडितसँग सुनका गहना धितो राखेर ३ लाख रुपैयाँ लिएको र त्यसपछि फरार भएको आरोप छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)