मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेबाट निस्कासनमा परेका डा. भीमबहादुर रावलले ठूला राजावादी ?

barnanmedia.com · Fri Jan 17 22:13:07 GMT 2025

नेकपा एमालेबाट निस्कासनमा परेका डा. भीमबहादुर रावलले ठूला राजनीतिक दलहरूलाई गन्तव्यहीन, आदर्शहीन, र सिद्धान्तहीन भएको आरोप लगाउँदै वैकल्पिक देशभक्त राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका छन्।

‘मातृभूमि जागरण अभियान नेपाल’को नेतृत्व गर्दै देश दौडाहामा रहेका रावलले वर्तमान राजनीतिक दलहरू भागबण्डा र गुटबन्दीमा लिप्त भएको आरोप लगाए। आज सुदूरपश्चिमको धनगढी पुगेर उनले भने, ‘प्रधानमन्त्री बन्यो, भागबण्डा गरेर खाने। विश्वविद्यालय, आयोग सबैमा भागबण्डा छ। भागबण्डाभित्र पनि गुटबन्दी छ। के यो राज्य व्यक्तिगत स्वार्थका लागि हो?’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)