मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरका यी स्थानमा काटिँदैछ आज बिजुली

deshsanchar.com · Fri Jan 17 22:39:51 GMT 2025

काठमाडौँ- मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)