सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
aarthiknews.com

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (जेठ २१ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि बाँकी शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)