लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
clickmandu.com · Sun Jul 19 06:14:17 GMT 2026

जनकपुरधाम । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै थप आपूर्ति पनि हुने बताएको छ ।
आर्थिक वर्षमा १६ हजार ८४०.३७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाउँदै कम्पनीले हाल ५५.६०० मेट्रिक टन युरिया, २१९.६५० मेट्रिक टन डीएपी, ८६.६५० मेट्रिक टन पोटास र ७८.७७५ मेट्रिक टन कृषि चुन मौज्दात रहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)