मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुकुल ढकाललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित

deshsanchar.com · Fri Jan 17 22:59:45 GMT 2025

काठमाडौँ- मुकुल ढकाललाई पार्टीको पहिलाकै जिम्मेवारीमा ल्याउनुपर्ने माग राख्दै आएका पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बन गरेको छ।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)