मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय

rajdhanidaily.com · Fri Jan 17 23:11:42 GMT 2025

रावलपिन्डी (पाकिस्तान) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ । फैसलामा खानलाई १४ वर्ष र पत्नी बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।

‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ, खान दोषी ठहरिएका छन्,’ न्यायाधीश नासिर जावेद राणाले फैसला’bout भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)