मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऊर्जा विकास केन्द्रित फोटो प्रदर्शनीमा ५० उत्कृष्ट तस्बिर

rajdhanidaily.com · Fri Jan 17 23:17:15 GMT 2025

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजत जयन्तीको अवसरमा ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। इप्पान र फोटो पत्रकारहरूको संस्था (पीजे क्लब)को सहकार्यमा आयोजित फोटो प्रतियोगिताबाट छानिएका ५० उत्कृष्ट तस्बिर प्रदर्शनीमा समावेश गरिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको अवलोकन गर्दै प्रतियोगिता विजेताको घोषणा गरे। ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि प्रदर्शनी अवलोकन गरेका थिए।प्रतियोगितामा सुरविन्द्रकुमार पुनले खिचेको तस्बिरले प्रथम स्थान प्राप्त गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)