'कमेडी नाइट'मा दीपाश्रीको सिटमा अब केही समय जितु नेपाल
setopati.com · Sun Jul 19 06:14:00 GMT 2026

अभिनेता तथा निर्माता जितु नेपालले चर्चित हास्य टेलिभिजन शो 'कमेडी नाइट विथ च्याम्पियन्स' मा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका छन्।
अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको अनुपस्थितिमा उनको स्थानमा जितु देखिने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)