समाजवादी मोर्चाले यसरी पायो सार्थकता
ratopati.com · Mon Jun 19 22:56:00 GMT 2023
काठमाडौं । समाजवादी मोर्चा बनाउने विषयमा लामो समयदेखि बहस र छलफल हुँदै आए पनि बल्ल सार्थकता पाएको छ । एमाले बाहेक कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले बनाउने भनिएको मोर्चा ६ महिना लामो गृहकार्यपछि सोमबार घोषणा भएको हो ।
गत मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव अघिदेखि नै समाजवादी मोर्चा बनाउने विषयमा ब्यापक चर्चा भएको थियो । चुनावको धपेडीले रोकिएको मोर्चा निर्माणको चर्चा चुनावलगत्तै दलहरुले वार्ता समिति बनाएर अघि बढाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)