लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त
nepalnews.com · Thu Jun 04 01:09:29 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ।
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)