आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस, राष्ट्रपति पौडेलद्वारा शुभकामना
deshsanchar.com · Thu Jun 04 01:02:59 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)