मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार

deshsanchar.com · Wed Jun 03 22:43:48 GMT 2026

काठमाडौँ- महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)