मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाबालिगहरूको सुरक्षाका लागि सामाजिक सञ्जाल जाँच गर्दै जापान सरकार

nagariknews.nagariknetwork.com · Thu Jun 04 01:08:21 GMT 2026

जापान सरकारले नाबालिग तथा कम उमेरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सुरक्षाका लागि कडा उमेर प्रमाणीकरण लगायतका आवाश्यक प्रतिबन्धहरू लागू गरेर सामाजिक जिम्मेवारी बलियो बनाउन आह्वान गरेको छ।

क्योडो न्यूजका अनुसार जापान सरकाले सञ्चार मन्त्रालयलाई अन्य देशहरूमा देखिएको जस्तै पूर्ण उमेर–आधारित प्रतिबन्ध उपयुक्त नहुन सक्ने भन्दै सामाजिक सञ्जालको महत्व र उपयोगिता कायम रहने गरी सञ्चार उपकरणको लागि सुरक्षित रुपमा चलाउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)