नेतृत्व बदल्ने प्रस्ताव खारेज गर्दै प्रदीप ज्ञवालीले तयार पारे नयाँ प्रतिवेदन
onlinekhabar.com · Sat Sep 19 19:57:49 GMT 2026

३ असोज, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमै नरहेका नेता ज्ञवालीले प्रतिवेदन तयार पारेका हुन् ।
आइतबार बिहान ९ बजे बोलाइएको कार्यदल बैठकका लागि भनेर ज्ञवालीले २९ पृष्ठको प्रतिवेदन तयार पारेका हुन् । गत बिहीबार गुन्डुमा भएको अनौपचारिक छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई अलग्गै प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)