मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निसीखोलामा अझै जीवितै छ ‘थाम राम’ संस्कृति

deshsanchar.com · Sat Jul 19 23:04:15 GMT 2025

ढोरपाटन (बागलुङ)- ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ ।

विशेषगरी साउने सङ्क्रान्ति पर्वसँग साइनो जोडिएको थाम रामलाई स्थानीयले संरक्षणमा जोड दिएका छन् । स्थानीयको भाषामा ‘थाम’को अर्थ तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने र ‘राम’को अर्थ मेला भन्ने बुझिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)