मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस

nepallive.com · Sat Nov 20 01:03:00 GMT 2021

अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतीय अधिकार पाउने पहिलो महिला बनेकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतीय अधिकार प्रत्यायोजन गरिएको हो।

५७ वर्षीया ह्यारिसले करिब ५८ मिनेट राष्ट्रपतीय अधिकार सम्हालेकी जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)