मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भियतनाममा पर्यटकीय डुंगा पल्टिँदा २८ जनाको मृत्यु, १४ अझै बेपत्ता

barnanmedia.com · Sat Jul 19 22:58:02 GMT 2025

भियतनामको उत्तरी पर्यटकीय क्षेत्र हा लोंग बेमा एक पर्यटकीय डुंगा पल्टिँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन्। दुर्घटना खराब मौसमका कारण आएको हावाहुरीका कारण भएको हो।

‘वान्डर सिज’ नाम गरेको डुंगामा ५३ जना सवार रहेको भियतनामी बोर्डर गार्ड तथा नौसेनाले जनाएको छ। डुंगा पल्टिएपछि अहिलेसम्म ११ जनालाई जीवितै उद्धार गरिएको छ। भीएन एक्सप्रेस समाचार साइटका अनुसार, ४ घण्टासम्म डुंगाको पल्टिएको भागमा हावाको खाली ठाउँ ९एयर पकेट० मा फसेका १४ वर्षीय बालकलाई उद्धार गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)