चिया : उत्पादन नेपालको, प्रचार भारतको
shilapatra.com · Wed Aug 17 00:28:00 GMT 2022
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा उत्पादन भएको चिया ७६ वटा देशमा निर्यात हुन्छ । हुन पनि नेपालको चिया विश्वका अधिकांश स्टार होटलहरूमा पिउन पाइन्छ ।
नेपाली चियाको ब्रान्ड विश्व बजारमा यति विस्तार भएको छ कि केही भारतीय चिया कम्पनीले त नेपालको अर्ग्यानिक चियालाई गुणस्तरीय ब्रान्ड बनाएर व्यापारसमेत गरिरहेका छन् । ती कम्पनीले नेपालबाट सस्तो मूल्यमा चिया खरिद गर्छन् र आफ्नो ब्रान्डमा तीन गुणा नाफा कमाउने गरी विदेशमा बेच्छन् । नेपाली चियाको ब्रान्डमा यसरी वर्षौंदेखि व्यवसाय गरिरहेको भारतीय चिया कम्पनीहरूलाई आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)