‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३’ का लागि स्टल बुकिङ खुला
aarthiknews.com

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आगामी मंसिरमा सङ्घीय राजधानी काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०८३’ २६) आयोजना हुने भएको छ ।
“कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि“ भन्ने मूल नाराका साथ आगामी २०८३ मंसिर ४, ५ र ६ गते (नोभेम्बर २०, २१ र २२, २०२६) भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि साउन एक गते देखि स्टल बुकिङ खुला गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)