नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
nepalviews.com · Thu Jun 04 01:31:36 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीभित्रको आन्तरिक अनुशासन र सांगठनिक विषयमा छलफल गर्न समितिले आज बैठक आह्वान गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १:०० बजे ललितपुरको सानेपा स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ