आज महाशिवरात्रि, भगवान् शिवको पूजा–आराधना गरिँदै
thahakhabar.com
काठमाडौं : फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिबार मनाइँदै छ।
हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)