इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा
baahrakhari.com · Thu Jun 04 02:04:15 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा पूर्ण रूपमा संलग्न रहेको ट्रम्पको दाबी छ ।
‘ न्युयोर्क पोस्ट ’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “उहाँ यस प्रक्रियाको हिस्सा हुनुहुन्छ । निश्चित रूपमा, मेरो विचारमा इरानका जनता उहाँको निकै सम्मान गर्छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)