मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रभु बैंकद्वारा अन्नपूर्ण माविलाई स्मार्ट बोर्ड हस्तान्तरण

nepalbahas.com · Sat Jun 06 14:46:10 GMT 2026

प्रभु बैंकद्वारा अन्नपूर्ण माविलाई स्मार्ट बोर्ड हस्तान्तरण

२३ जेठ, काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले स्मार्ट बोर्ड प्रदान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय