भुक्तानी प्रणालीमा नेपालको नयाँ अध्याय
setopati.com · Thu Jun 04 02:12:00 GMT 2026

फिनटेक शृंखला– ११
नेपालको अर्थतन्त्र सञ्चालनमा नगद (क्यास) लामो समयदेखि केन्द्रमा छ। व्यवसाय कसरी सञ्चालन हुन्छ, बजारमा विश्वास कसरी कायम गरिन्छ र अर्थतन्त्रको कति हिस्सा अनौपचारिक रहन्छ भन्ने कुरामा यसले प्रभाव पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)