मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा मृत भेटिएको हात्तीलाई गोली हानेर मारेको पुष्टि

deshsanchar.com · Thu Apr 18 00:11:18 UTC 2024

झापा- झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको डिभिजन बन कार्यालय झापाले पुष्टि गरेको छ ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)