जेमिसनको उत्कृष्ट बलिङले भारतलाई सस्तोमै समेट्यो
lokpath.com · Sun Jun 20 21:07:53 GMT 2021
काठमाडौं । विश्व टेस्ट च्याम्पियनशिप फाइनल खेलको तेस्रो दिनमा न्युजिल्यान्डका बलर काइल जेमिसनले उत्कृष्ट बलिङ प्रदर्शन गरे।
दोस्रो दिनको खेल सकिँदा ३ विकेटको क्षतिमा १४६ रनको योगफल तयार पारेको भारत तेस्रो दिन २१७ रनमै ‘अलआउट’ भयो। जेमिसनले व्यक्तिगत ५ विकेट लिंदा भारतको पारी डगमगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)