मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पन्चैबाजा र पुरोहित खोज्न सास्ती

gorkhapatraonline.com · Thu Apr 18 00:12:19 UTC 2024

रमेश पौडेल

पोखरा, वैशाख ६ गते । बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ । अर्काकै बिहेका बाजा रन्किँदा पनि नचरी लगाइहाल्ने स्वभावका पोखरेलीलाई वैशाख ६ र ७ गतेका शुभसाइत भने रसरौसविहीन वा महँगो पर्न गएका छन् । बिहे त जु र्‍ यो तर बाजा र कर्म गराउने पुरोहित खोज्न सास्ती छ पोखरामा । वैशाख ६ र ७ गतेका दिन सीमित लगनमा धेरैको बिहे भएकाले बाजा, पुरोहित, भोज, पार्टी प्यालेस, कपडा आदिको प्रबन्ध मिलाउन सास्ती भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)