आगजनी र तोडफोड गरिएको प्रहरी कार्यालय निरीक्षण गर्दै प्रधानमन्त्रीले भनिन्- उच्च मनोबलले काममा फर्किनोस्
nepalpress.com · Sat Sep 13 16:53:05 GMT 2025

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छन् ।
उनले भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)