लुंगरी नदीको बहावले सतर्कता तह नाघ्यो, बिहानसम्म जोखिम
baahrakhari.com · Sat Aug 06 16:26:00 GMT 2022
काठमाडौं । लुंगरी नदीको बहावले सतर्कता तह नाघेको छ ।
खुंगरी प्युठानस्थित जलमापन केन्द्रमा उक्त नदीको बहावले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार शनिबार राति करिब साढे ९ बजे जलसतहले सतर्कता तह पार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)