नरवाणे चिफ अफ डिफेन्स स्टाफमा नियुक्त
newsofnepal.com · Mon Dec 13 00:51:18 GMT 2021
काठमाडौं, (नेस) ।
भारतको चिफ अफ डिफेन्स स्टाफमा स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नियुक्त हुनुभएको छ । भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतको बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नरवाणेलाई उक्त पदमा नियुक्त गरिएको घोषणा गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)