मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इस्लामिक स्टेटले भन्यो: इस्लामाबादमा ३१ जनाको ज्यान जानेगरी विस्फोट गराउने हामी हौँ

barnanmedia.com · Sat Feb 07 21:15:00 GMT 2026

पाकिस्तानको राजधानी इस्लामाबादस्थित मस्जिदमा ३१ जनाको ज्यान जाने गरी शुक्रबार भएको आत्मघाती विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ।

इस्लामाबादको तरलाई क्षेत्रस्थित खादिजात-ए-कुबरा मस्जिदमा शुक्रबार प्रार्थनाका भइरहेका बेला विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भयो भने १६० भन्दा बढी घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)