बंगलादेशसँगको खेलमा घाइते भएकी डिफेन्डर विमला विकको शल्यक्रिया गर्नुपर्ने
neplays.com · Thu Jun 04 02:44:01 GMT 2026
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्ध घाइते भएकी डिफेन्डर विमला विकलाई शल्यक्रिया आवश्यक गर्नु पर्ने भएको छ ।
खेल सक्ने वित्तिकै उनलाई गोवाको भिक्टोर अस्पताल लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)