ऋणको चपेटामा ‘कौसिद’
gorkhapatraonline.com · Wed Sep 20 06:26:42 GMT 2023
काठमाडौँ, असोज ३ गते ।
चलचित्र ‘कौसिद’ को ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेतृ ऋचा शर्मा र भोलाराज सापकोटा अभिनीत चलचित्र असोज २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कुमार भाष्कर निर्देशित चलचित्रलाई केदार भुसालले निर्माण गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)