मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै, उच्च प्रविधिमा तीव्र वृद्धि

barnanmedia.com · Sat Sep 19 21:15:00 GMT 2026

चीनमा चालु वर्षको पहिलो आठ महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा विदेशी लगानी उल्लेख्य रूपमा बढेको सरकारी तथ्यांकले देखाएको छ ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्टसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी प्रत्यक्ष लगानी ३५.१ प्रतिशतले बढेर २०० अर्ब २६ करोड युआन पुगेको छ । यो रकम करिब २९ अर्ब ६६ करोड अमेरिकी डलर बराबर हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)