धितै नमर्ने एलिनाको ‘नौरती फुली’
kalakarmi.com · Sun Jul 19 08:03:15 GMT 2026

काठमाडौं- साउन महिना लागेसँगै नेपाली तीज गीतको माहोल प्रारम्भ भएको छ । योसँगै गायिका एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको स्वरमा सजिएको नयाँ तीज गीत ‘नौरती फुली’ सार्वजनिक भएको छ ।
साउने संक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक–श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गर्दै सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक चर्चा बटुलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)