एकाएक चल्न छोड्यो फेसबुक
techpana.com · Sun Jul 19 08:03:31 GMT 2026

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या देखिएको छ । आइतबार दिउँसो करिब १ः३५ बजेदेखि एकाएक फेसबुक अकाउन्टहरू लगआउट हुने, लोड नहुने र Account Temporarily Unavailable जस्तो इरर पेज देखिन थालेको हो ।
डाउन डिटेक्टरमा समेत प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन् । जसअनुसार यो समस्या दिउँसो १ः३० बजेदेखि सुरु भएको देखिन्छ । यद्यपि समस्याको यकिन कारण भने स्पष्ट भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)