बाढीपहिरोले कोशीमा जनधनको क्षति- खोटाङमा खोलाले बगाएर २ जनाको मृत्यु, अधिकांश सडक अवरुद्ध
nepalpress.com · Sun Jul 19 08:01:26 GMT 2026

विराटनगर । भारी वर्षापछिको बाढीपहिरोले कोशी प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको खोलाले बगाएर ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)