अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण
hamrakura.com · Sun Jul 19 00:00:00 GMT 2026
काठमाडौँ। विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक उत्पादन शुरू गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्व पूरा गरेको अवस्था र भौतिक प्रगतिका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गरी आरसीओडी व्यवस्थापन गर्ने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)