गुगल डुडलमा स्पेन र अर्जेन्टिनाका खेल संगठनका लोगो
shilapatra.com · Sun Jul 19 07:43:00 GMT 2026
विश्वकप फुटबलको फाइनल नजिकिँदै गर्दा अमेरिकी कम्पनी अल्फाबेटबाट सञ्चालित गुगलको डुडलमा प्रतिस्पर्धी देशहरूको लोगो राखिएको छ । सोमबार बिहान पौने १ बजे हुने खेलमा प्रतिस्पर्धा गर्ने दुई देश स्पेन र अर्जेन्टिनाका खेल संगठनहरूको लोगो गुगलले राखेको हो ।
अमेरिकामै हुने फाइनल खेलमा पुगेका यी दुई देशका खेल संगठनहरूको लोगो राखेर अमेरिकी कम्पनीले खेलको माहोल थप तातेको छ । यस्तै, फेसबुकले पनि फुटबलको चिह्न राख्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)