कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई पक्राउ
newsofnepal.com · Sat Jan 18 16:59:30 GMT 2025
झापा।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ। नेपाली कांग्रेसका कोशी प्रदेश सभापतिसमेत रहेका थापामाथि शनिबार दिउँसो आक्रमण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)