मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

३५ वर्षपछि नयाँ प्रधानमन्त्री पाउँदै बंगलादेश

barnanmedia.com · Sat Feb 07 21:25:00 GMT 2026

बंगलादेशमा यही फेब्रुअरी १२ मा संसदीय चुनाव हुँदै छ।

तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको मृत्युपछि बंगलादेशमा पहिलोपटक निर्वाचन हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)