शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
ratopati.com · Thu Jun 04 02:54:10 GMT 2026

काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)