मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन

barnanmedia.com · Thu Jun 04 02:44:56 GMT 2026

काठमाडौं । स्पेनका युवा स्टार लामिन यमलको फिटनेसलाई लिएर विश्वकप अघि ठूलो अनिश्चितता देखिएको छ । विश्व फुटबलमा सबैभन्दा चम्किला प्रतिभामध्ये एक मानिने यमल चोटका कारण प्रतियोगिताबाट बाहिरिन सक्ने खतरा बढेको छ ।

१८ वर्षे यमलले युरो २०२४ मा शानदार प्रदर्शन गर्दै सबैको ध्यान तानेका थिए । त्यसपछि बार्सिलोनाका लागि पनि उनी लगातार प्रभावशाली बनेका थिए । तर पछिल्लो सिजनको अन्त्यतिर उनलाई पछाडिको तिघ्रा मांसपेशीमा चोट लागेपछि अवस्था जटिल बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय