नक्कली सवारी दर्ता किताब बनाउने चारजना पक्राउ
newsofnepal.com · Wed Jun 19 17:50:55 UTC 2024

काठमाडौँ।
नक्कली सवारी दर्ता किताब बनाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्र सिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोज कुमार सुनार बराली, रामेछापका शान्त कुमार मगर र डोटी घर भएका ३२ वर्षीय पवन सिंह छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)