बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार
barnanmedia.com · Sat Feb 07 21:35:00 GMT 2026

भारतीय राज्य बिहारका सांसद पप्पु यादवलाई शुक्रबार राति प्रहरीले निवासबाटै पक्राउ गरेको छ।
बीबीसीका अनुसार पूर्णियाबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद यादवलाई १९९५ को एक मुद्दाका सम्बन्धमा पटना प्रहरीले शुक्रबार राति उनको मन्दिरी निवासबाट गिरफ्तार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)