मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर

barnanmedia.com · Sat Sep 19 21:35:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्।

यो नयाँ कानुनले अमेरिकाका राष्ट्रपतिलाई रुसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार पाँच मुलुकलाई १०० प्रतिशतसम्म भन्सार महसुल लगाउने अधिकार दिन्छ। जसमा भारत र चीन पनि पर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)