मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

nepalviews.com · Thu Jun 04 03:04:09 GMT 2026

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा सात जना घाइते भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)